भारतमा एकैदिन ४५९ संक्रमितको मृत्यु

१९ चैत, २०७७    छिमेकी मुलुक भारतमा कोरोना संक्रमणको असर बढिरहेको छ । बुधबार मात्रै भारतमा कोरोना संक्रमणबाट ४५९ जनाको मृत्यु भएको छ ।  भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले बिहीबार दिएको जानकारी अनुसार देशभर ४५९  संक्रमितको मृत्यु भएको हो ।  यो मृत्यु संख्या नि २०२१ सुरु भएपछि कै धेरै हो ।  यससँगै भारतमा कोरोनाबाट मृत्यु हुनेको … Continue reading भारतमा एकैदिन ४५९ संक्रमितको मृत्यु